काठमाडौं . अमेरिकाको सबैभन्दा ठूलो रिटेलर कम्पनी वालमार्टले ड्रोनको प्रयोग गरी सामान सामान डेलिभरी गर्न सुरु गरेको छ । अमेरिकाको अर्कनसास राज्यको फर्मिङटनमा रहेको वालमार्टको स्टोर वरपर बस्ने ग्राहकको लागि यो सेवा सुरु गरिएको हो । बालमार्टको स्टोरबाट १.५ ...
