close

काठमाडौं । कोरोनाभाइरस अहिले विश्व महामारिको रुपमा फैलिएको छ । जसको प्रतिफल हजारौं मानिसले ज्यान गुमाइसकेका छन् भने लाखौं यसबाट संक्रमित भएका छन् । कोरोनाभाइरसको प्रभावलाई रोक्न विश्व लागिपरेको छ । विश्वका स्वास्थ्य संस्थाहरु र त्यसमा आवद्ध चिकित्सक र अनुसन्धानकर्ता...