काठमाडौं । विश्वको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङका अध्यक्ष ली कुन हीको निधन भएको छ । ७८ वर्षको उमेरमा आज उनको निधन भएको हो । लीले आफ्नो बुबाले सुरु गरेको सानो व्यवसायलाई विस्तार गरी आजको सामसङको साम्राज्य खडा गरेको हुन् । ली सामसङ ग्रुपका संस्थापक ली ब्याङ चउलका...
