close

काठमाडौं । साइबर सेक्युरिटी कम्पनी कास्परस्काईका अनुसन्धानकर्ताहरुले एउटा दुर्लभ किसिमको माल्वेयर प्रयोग गर्ने एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) सुराकी अभियानको खुलासा गरेको छ । चिनियाँ भाषा बोल्ने ह्याकर समूहले गैरसरकारी संगठनहरू र कूटनीतिक नियोगहरूलाई दुई वर्षदेख...