close

काठमाडौं । गुगलले बुधबार गुगल अकाउन्टमा नयाँ स्टोरेज सम्बन्धी नीति परिवर्तनको घोषणा गरेको छ । यो नयाँ परिवर्तन गुगलको फोटोज, ड्राइभ तथा विशेषगरी डक्स, सिट्स, स्लाइड, ड्रयिङ, फर्म्स र जामबोर्ड फाइलहरुमा देख्न सकिने गूगलले आफ्नो सपोर्ट पेजमा जारी गरेको सन्देशमा उल्लेख छ ।...