काठमाडौं । डोनल्ड ट्रम्प अमेरिकाका ४५ औं राष्ट्रपति हुन् । ४६ औं राष्ट्रपति पदका लागि अहिले ट्रम्प पूर्व उपराष्ट्रपति जो बिडेनबीच भएको चुनावी प्रतिस्पर्धाको अन्तिम नतिजा आउने क्रममा छ । डोनल्ड ट्रम्प भलै विश्वको शक्तिशाली देशको राष्ट्रपति पदमा छन् । तर उनी अक्सर विवादमा रहिर...
