close

काठमाडौं । नागरिक लगानी कोषको एप सीआईटी मोबाइल र ई-सर्भिसमा समस्या देखिएको छ । एपमा कोषको सापटी तिरिसकेका बचतकर्ताको नयाँ हिसाबकिताब नदेखिने समस्या आएको हो ।   कोषको मोबाइल एपमा गत साउन २३ अगाडिको मौज्दात तथा सापटी रकम मात्र देखिने गरेको छ । कोषले गत साउ...