काठमाडाैं । ईन-फ्लाइट इन्टरनेट सेवाप्रदायक कम्पनी गोगोले आफ्नो व्यावसायिक एयरलाइन्स व्यवसाय बिक्री गर्ने भएको छ । कोभिड १९ को महामारीका कारण एयरलाइन्स निरन्तर घाटामा जान थालेपछि सोमबार कम्पनी बिक्रीको घोषणा भएको हो । कम्पनीका कार्यकारी प्रमुख तथा सीईओ ओ...
