close

एजेन्सी । अमेरिकी सरकारले ह्वावेका कर्मचारीलाई अमेरिका प्रवेशका लागि भिषा नदिने निर्णय गरेको छ । त्यसका साथै भिषा पाएर अमेरिकामा कार्यरत ह्वावेका कर्मचारीको भिषा समेत रद्द हुने भएको छ । यसमा विशेष गरी चिनियाँ टेक जायन्ट कम्पनी ह्वावेलाई विश्व व्यापीरुपमा मानव अधि...