close

काठमाडौं । एप्पल कम्पनीको सीईओको रुपमा टिम कूकले नौं वर्ष पुरा गरेका छन् । कूक २४ अगस्ट २०११ मा एप्पल कम्पनीको सीईओको रुपमा चयन भएका थिए ।  स्वस्थ्य समस्याका कारण एप्पलको सीईओबाट राजीनामा दिएका स्टिभ जब्सको अभावलाई पुर्ती गर्न कूकसँग पनि ठूलै योग्यता थियो । कू...