काठमाडौं । कञ्जुमर टेक्नोलोजी एसोसिएसन-सीटीएले २०२१ को सीईएस (कञ्जुमर इलेक्ट्रोनिक्स शो) का सबै कार्यक्रम डिजिटल रुपमा आयोजना गर्ने भएको छ । आगामी वर्षको जनवरी ६ देखि ९ सम्म आयोजना हुने उक्त समारोहमा विश्वभरका प्रद्धर्शक र ग्राहकहरुले भौतिक सहभागिता नजनाउने आयोजक सीटी...
