close

एजेन्सी । फाइभजी नेटवर्क निर्माणको परियोजनामा ह्वावेलाई सप्लायरको जिम्मेवारी दिने निर्णयबाट बेलायत पछि हट्न सक्ने देखिएको छ । अमेरिकाको प्रतिबन्धका कारण चिनियाँ टेलिकम कम्पनी ह्वावेका उपकरण अझै असुरक्षित बन्नसक्ने निश्कर्ष निकाल्दै वेलायतले त्यस्तो निर्णय लिने सम्भावना बढेक...