काठमाडाैं । ह्वावेका पछिल्ला डिभाइसहरुमा गूगल प्ले स्टोरको एक्सेस छैन । यसकाे विकल्पकाे रूपमा कम्पनीले आफ्नै स्टोर ह्वावे एप ग्यालरी ल्याएको छ । त्यसो त गूगल प्ले स्टाेर र एप्पल एप स्टाेरमा जस्ताे धेरै र महत्वपूर्ण एप याे स्टाेरमा उपलब्ध छैनन् ।अमेरिकी कम्पनीहरूले सहकार्य...
