काठमाडौं । कहिले काहिँ हामी गूगलको सर्च बारमा गएर आफूले चाहेको विषय टाइप गरेर सर्च गरिरहेका हुन्छौं । त्यस्तोमा सधैं गूगलले तपाईंले सर्च गरेकै नतिजा दिन सक्दैन । तपाईंले सर्च गर्दा प्रयोग गर्नु भएका वर्ड अर्थात शब्द हुन सक्छन् । जसले गर्दा कतिपय अवस्थामा गूगलले तपाई...
