काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेका आठ ओटा विधेयक ऐन बनेर कार्यान्वयनमा आउन अझै लामो समय लाग्ने देखिएको छ । मन्त्रालयले तयार पारेका आठमध्ये चार ओटा विधेयक मात्रै संघीय संसदमा दर्ता भएर विचाराधीन छन् । सञ्चार मन्त्रालयले सूचना प्रविधि, सा...
