close

काठमाडौँ । लोकप्रिय ग्राफिक्स डिजाइन प्लेटफर्म क्यान्भामा​ समस्या देखिएको छ । हाल क्यान्भा लोड गर्दा टाइमआउट हुने त्रुटि (timeout errors) देखिएको छ । क्यान्भाले नेपाली समय अनुसार शनिबार अपरान्ह ५:२१ मा एक सूचना जारी गर्दै समस्या पहिचान गरिएको जानकारी दिएको छ । कम्पनी...