काठमाडौं । नेपालमा डिजिटल सिग्नेचर (विद्युतीय हस्ताक्षर) प्रणाली लागू भएको पाँच वर्ष पुरा भइसकेको छ । तर यसको प्रयोग भने व्यापकरुपमा हुन सकेकाे छैन । डिजिटल सिग्नेचर कार्यान्वयनका लागि स्थापना भएको प्रमाणीकरण नियन्त्रकको कार्यालयका नियन्त्रक अनिलकुमार दत्तका अनुसार ह...
