close

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशसहित देशका विभिन्न ठाउँमा केही दिनदेखि अविरल वर्षा भइरहेकाे छ । वर्षाका कारण नदीमा बहाव बढ्दा बाढीकाे खतरा बढेकाे भन्दै पूर्वसतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेकाे छ । अर्काेतर्फ मनसुन सक्रिय हुँदा बाढीसँगै पहिर...