काठमाडौं । पछिल्लो समय युवापुस्ताले रुचाएको गेम हो, पब्जी मोबाइल । याे गेम विकास भएपछि रोयल ब्याटल गेमको स्तर धेरैमाथि उक्लिएकाे छ । तर यो गेम सबैले खेल्न सक्दैनन् । यसको एउटा कारण हो, फाेन वा डिभाइसमा कम स्पेस । थोरै स्टोरेज भएको वा सस्तो मोबाइल बोक्ने प्रयोगकर्...