काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक स्थानमा रहेका तथा फ्री वाईफाई प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । पब्लिक वाईफाई प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका उपायहरु अपनाउन आग्रह गर्दै प्राधिकरणले सूचना प्रकाशित गरेको हो । यस्...
