काठमाडौं । हालै माइक्रोसफ्टले विण्डोज ११ घोषणा गरेको छ । ‘नेक्स्ट जेनेरेसन’ का नाममा कम्पनीले घोषणा गरेको यो अपरेटिङ सिस्टममा नयाँ फिचर, लुक्स र सुविधा दिइएकाे छ । यसअन्तर्गत कम्पनीले अमेजन एप स्टाेरसँग साझेदारी गरेर विण्डाेज ११ मा एन्ड्राेइड एप चला...
