close

काठमाडौं । पछिल्लो महिनादेखि आईओएस प्रयोगकर्तालाई चिन्ताले पिरोलिरहेको एउटै विषय हो, आईओएस १४.३ मा भएको बग । धेरै प्रयोगकर्ता यो बग र समस्याको सम्बोधन हुने अपेक्षामा छन् । तर एप्पलले नयाँ अपडेटका लागि कुनै संकेत दिएको छैन । बगका कारण प्रयोगकर्ताहरु निराश छन् । य...