close

काठमाडौं । कोभिड-१९ अर्थात कोरोना भाइरसका कारण अहिले नेपाल र विश्वका विभिन्न देश लक डाउनमा छन् ।  यस्तो बेला ससाना बालबालिकादेखि वयस्क मानिस सबै डिजिटल दुनियाँमा रमाउनु स्वभाविकै हो । लतको रुपमा विकास भइरहेको यो स्वभावलाई नै उत्पादनशील रुपमा प्रयोग गर्न...