close

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय रहने हरेक प्रयोगकर्ताले महसुस गरेकै हुनुपर्छ, फेसबुक खोल्ने वित्तिकै भिडिओहरु आफै प्ले हुन थाल्छन् । यस्ता भिडिओ कुनै कुनै त रोचक नै लाग्छन् । कुनै भने वाक्क लाग्ने किसिमका पनि हुन्छन् । फेरि फिक्स्ड लाइन ब्रोडब्याण्ड तथा वाईफाईको कनेक्...