close

काठमाडौँ । नेपालमा राजनीतिक नेतृत्व र प्रशासनिक ढिलासुस्तीप्रति युवा पुस्ताको आक्रोश नौलो विषय होइन । तर, सोही आक्रोशलाई रचनात्मक परिवर्तनमा बदल्न ‘हामी नेपाल’ अभियानका संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले पछिल्लो समय एउटा नयाँ डिजिटल अस्त्र अगा...