काठमाडौँ । नागरिक एपबाट गायब भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) फिचर फिर्ता भएको छ । जेनजी प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर ध्वस्त भएपछि गायब भएको उक्त फिचर मङ्गलबारदेखि एपमा फिर्ता आएको हो । केन्द्रीय सर्भरमा भएको क्षतिल...
