काठमाडौं । मेटाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बुधबार विभिन्न सामाजिक सञ्जालमा आफ्नो एउटा फोटो सार्वजनिक गरे । उक्त फोटो मेटा एआईको सहायताले तयार पारेको उनले उल्लेख गरेका छन् । फोटोमा जुकरबर्गले सुनको ठूलो सिक्री लगाएको ...
