काठमाडौं । फोटो शेयरिङ प्लेटफर्म स्न्यापच्याट धेरै सामाजिक सञ्जाल प्रयोगकर्तामाझ लाेकप्रिय छ । नेपालमा पनि यसका हजारौं प्रयोगकर्ता छन् । यसमा विशेषत: फोटो र भिडिओका लागि राम्रा फिल्टर उपलब्ध हुने हुनाले प्रयोगकर्ता स्नापच्याटप्रति आकर्षित भएका हुन् । स्न्यापच्याटमा आफ्ना ...
