close

काठमाडौं । चीनमा पहिलोपटक हाइड्रोजन-ऊर्जाद्वारा सञ्चालित रेल सार्वजनिक भएको छ । प्रतिघण्टा १६० किलोमिटर स्पिड भएको उक्त रेल गत बुधबार सार्वजनिक गरिएको हो । एक पटक हाइड्रोजन भरेपछि रेलले अधिकतम ६०० किलोमिटर यात्रा तय गर्न बताइएकाे छ । साथै यस रेलमा १५०० जनाको सिट...