close

काठमाडौं । बिहीवार फ्रान्समा आयोजित यूएन जेनेरेसन समता मञ्चमा ट्वीटर, टिकटक, गुगल र फेसबुकले आफ्नो प्लेटफर्ममा महिलामाथि हुने दुर्व्यवहार रोक्न थप सुरक्षा दिने प्रतिबद्धता व्यक्त गरेका छन् । वर्ल्ड वाइड वेब फाउन्डेसन (WWWF) ले अनलाइनमा आधारित लैङ्गिक हिंसा तथा दुर्व्यवह...