यहाँ प्रश्न पढाई के का लागि भन्नेबाट सुरु हुन्छ ? सामान्यतया सबैले दिने जवाफ ‘जागीर खानको लागि’ नै हो । अहिले पढ्दा भविष्यमा राम्रो जागिर पाइन्छ भन्ने हामीमा एउटा छाप नै बसी सकेको छ । त्यस्तोमा पढाई र प्रमाणपत्र हैन अनुभवले राम्रो रोजगारी खान पाइन्छ भन्ने कल्पना बाहिरक...