काठमाडौं । वर्क फ्रम होमको अहिलेको समयमा मानिसहरु अफिसयल ल्यापटप वा डेक्सटपमा काम गरिरहेका हुन्छन् । यदि तपाईंले अफिसको ल्यापटप वा पीसी प्रयोग गरिरहनुभएको छ भने यसलाई फिर्ता दिनुअघि तपाईंले त्यसमा रहेको आफ्नो डेटा तथा पासवर्ड मेटाउन एकदमै जरुरी हुन्छ । ब्र...
