close

काठमाडौं । नागरिक एपबाट ड्राइभिङ लाइसेन्सको अप्सन हटेको छ । यातायात व्यवस्था विभागको सम्पूर्ण डेटा राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिंहदरबारस्थित एकीकृत डेटा सेन्टरबाट विभागको कार्यालयमै रहेको डेटा सेन्टरमा सार्ने काम भइरहँदा नागरिक एपमा भएको ड्राइभिङ लाइसेन्सको विव...