close

काठमाडौं– सिंगापुर सरकारले बनाएको नयाँ कानुनलाई साथ दिएको भन्दै अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्नेहरुले फेसबुकको विरोध गर्न थालेका छन् । सिंगापुर सरकारले गत महिना जारी गरेको नयाँ कानुन अनुसार प्रयोगकर्ताले फेक न्यूज अर्थात भ्रमात्मक जानकारी पोष्ट गरे फेसबुकजस्ता साम...