काठमाडौं । ट्वीटरलाई ‘एक्स’मा रिब्रान्ड गर्ने मस्कको निर्णय कानूनी रूपमा जटिल हुने भएको छ । ट्वीटरको प्रतिद्वन्द्वी प्लेटफर्म थ्रेड्स ल्याउने कम्पनी मेटा र माइक्रोसफ्टले यसअघि नै एक्स अक्षरको बौद्धिक सम्पत्ति अधिकार (इन्टेलेक्चुअल प्रोपर्टी राइट्स) लगिसकेकाले एक्स कर्पोर...
