ट्रेन्डिङ:
टेलिकमको नयाँ अफर, ४९ रुपैयाँमा दिनभर डेटा र भ्वाइस कल सुविधा एलन मस्कका सफलताका ६ सुत्र, जुन अरूका लागि प्रेरणादायी बन्न सक्छ प्ले स्टोरमा नयाँ अपडेट, अब स्मार्टफोनबाटै अन्य डिभाइसका लागि एप डाउनलोड गर्न सकिने फेसबुक पेजमार्फत सस्तोमा आईफोन १३ प्रो पाइने प्रलोभन देखाएर ठग्ने व्यक्ति पक्राउ सबै सरकारी सेवा एउटै एपमार्फत दिनेगरी सरकारले ल्यायो नागरिक एप अब स्मार्ट क्यूआर र नेपालपे क्युआर मार्फत एक आपसमा भुक्तानी गर्न सकिने अनरको नयाँ सस्तो स्मार्टफोन एक्स सिक्स नेपाली बजारमा, यस्तो छ मूल्य, फिचर अनि अफर एनआईसी एसिया बैंकको ग्राहकलाई भाटभटेनीको डिजिटल भुक्तानीमा छुट ३५ सयले लिए टेलिकमकाे ई-सिम १ लाख ६० हजार पर्ने सामसङ एस ट्वान्टी अल्ट्रा नेपालमा, यस्ता छन फिचर
close

टेलिकमको नयाँ अफर, ४९ रुपैयाँमा दिनभर डेटा र भ्वाइस कल सुविधा

टेकपाना टेकपाना

असोज २, २०७९

टेलिकमको नयाँ अफर, ४९ रुपैयाँमा दिनभर डेटा र भ्वाइस कल सुविधा

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा नयाँ अफर ल्याएको छ । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक रु. ९८ मा खरिद गर्न सकिने छ ।

त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन-नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक रु. ४९ मा उपलब्ध हुनेछ । यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक रु. २९४ मा खरिद गर्न सकिने टेलिकमले जनाएकाे छ ।