close

चाडपर्वमा अनलाइनबाट आर्थिक कारोबार गरौं: प्रहरी

टेकपाना टेकपाना

कात्तिक ५, २०७९ १८:०

चाडपर्वमा अनलाइनबाट आर्थिक कारोबार गरौं: प्रहरी

काठमाडौं । तिहार तथा छठ पर्वको अवसरमा नेपाल प्रहरीले विद्युतीय माध्यमबाट हुने आर्थिक कारोबारलाई प्रोत्साहन गर्न अनुरोध गरेको छ ।

तिहार र छठ पर्वको अवसरमा हुनसक्ने सम्भावित जोखिमबाट सुरक्षित रहन सर्वसाधारणका लागि जारी गरेको सूचनामा प्रहरीले यस्तो अनुराेध गरिएकाे छ ।

नगद कारोबार गर्दा अथवा धेरै नगद आफूसँग राख्दा चोरी, लुट लगायतका दुर्घटना हुनसक्ने भन्दै प्रहरीले विद्युतीय माध्यमबाट आर्थिक कारोबार गर्न सुझाएकाे हो ।

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०७९ १८:६