काठमाडौं । नबिल बैंकको भिडिओ केवाईसी सेवा ३२ घण्टासम्म बन्द हुने भएको छ ।
एक सूचना जारी गर्दै बैंकले आज बेलुकी १० बजेदेखि मंसिर ५ गते बिहान ६ बजेसम्म साे सेवा बन्द रहने जानकारी दिएको हो ।
आइतबार हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका कारण भिडिओमार्फत ग्राहकको पहिचान पुष्टि गर्ने सेवा अर्थात् भिडिओ केवाईसी बन्द गर्न लागेको बैंकले जनाएकाे छ ।