close

साओमीका यी स्मार्टफोनमा उपलब्ध हुनेछ मियूआई १३

टेकपाना टेकपाना

असार १३, २०७८ १६:८

साओमीका यी स्मार्टफोनमा उपलब्ध हुनेछ मियूआई १३

काठमाडौं । चिनियाँ ब्राण्ड साओमीले आगामी अगस्टमा मियूआई १३ उपलब्ध गराउने भएको छ । मियूआईको नयाँ भर्सनका रुपमा यो साओमी स्मार्टफोनमा उपलब्ध हुनेछ ।

यो नयाँ अपडेट कुन–कुन स्मार्टफोनमा उपलब्ध हुनेछ भन्ने विषय यतिबेला सबैको लागि चासोको विषय रहेको छ । यसैबीच कम्पनीले मियूआई १३ उपलब्ध हुने स्मार्टफोनको सूची सार्वजनिक गरेको छ ।

सो सूचीअनुसार पहिलो चरणमा ८ सिरिजका स्मार्टफोनमा मियूआई १३ उपलब्ध हुनेछ ।
१. साओमी मि ११ सिरिज
२. साओमी मि १० सिरिज
३. साओमी मि मिक्स फाेल्ड
४. रेड्मी के ४० सिरिज
५. रेड्मी के ३० सिरिज
६. रेड्मी के २० सिरिज
७. रेड्मी नोट १० सिरिज
८. रेड्मी नोट ९ सिरिज
९. रेड्मी नोट ८ सिरिज
१०. रेड्मी ९ लाइन
११. रेड्मी १० एक्स सिरिज

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५