close

हायरको फ्रिजर किन्दा जनकपुरका रोशन कुमार मण्डलले जिते रेफ्रिजेरेटर

टेकपाना टेकपाना

असोज २८, २०८० ९:३९

हायरको फ्रिजर किन्दा जनकपुरका रोशन कुमार मण्डलले जिते रेफ्रिजेरेटर

काठमाडौं । चाडबाडको अवसरमा हायरले ल्याएको ‘जाँदैन हात खाली’ योजना अन्तर्गत जनकपुरका रोशन कुमार मण्डलले रेफ्रिजेरेटर जितेका छन् । उनले हायरकै चेस्ट फ्रिजर खरिद गर्दा रेफ्रिजेरेटर जितेका हुन् ।

विजेता मण्डललाई बिहीवार कम्पनीका ब्राण्ड एम्बास्डर तथा नेपाल क्रिकेटका पूर्वकप्तान पारस खड्काकाे  हातबाट उपहार दिइयाे ।

हायरले आफ्नो रेफ्रिजेरेटर तथा वासिङ मसिन खरिद गर्दा  गिफ्ट ह्याम्पर दिने योजना चलाइरहेको छ ।

यस अन्तर्गत बम्पर उपहारमा पल्सर १५० बाइक अझै जित्न सकिने कम्पनीले जनाएको छ ।



 

पछिल्लो अध्यावधिक: असोज २८, २०८० ९:३९