close

काठमाडौँ । रूपन्देहीको सूचना प्रविधि क्षेत्रमा क्रियाशील सङ्गठन सीएसआईटीएन एसोसिएसन अफ रूपन्देहीले ‘नेटवर्किङ बुटक्याम्प २०८२’ आयोजना गर्ने भएको छ । विद्यार्थीहरूको सीप अभिवृद्धि र व्यावसायिक विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ संस्थाले तीन दिने विशे...