काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालजस्ता विकासशील राष्ट्रका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विलासिता नभई समानता, रूपान्तरण र न्यायको साधन भएको बताएका छन् । चीनको सांघाईमा आयोजित विश्व आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०२५ लाई सम्ब...
