काठमाडौँ । नेपालमा साइबर अपहरणको शैली अपनाएर एक महिलाबाट ८० हजार रुपैयाँ ठगी भएको छ । दुबईमा रहेका देवर अपहरणमा परेको भन्दै ह्वाट्सएपमार्फत धम्की दिएर उक्त रकम असुलिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पीडित महिलालाई अपरिचित नम्बर...
