close

काठमाडौँ । लामो समयदेखि सुस्त रहेको नेपाली स्मार्टफोन बजारमा उल्लेख्य सुधार आएको छ । आर्थिक वर्ष २०८१/८२ मा पछिल्लो चार वर्षयताकै सबैभन्दा धेरै स्मार्टफोन आयात भएको छ भने बजारमा ४० प्रतिशतसम्मले बिक्री बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत आ...