काठमाडौँ । यही २१ साउनदेखि सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पोमा २०२५’ मा ५० ओटा ब्रान्डका गाडीहरू प्रदर्शन गरिने भएको छ । हालै मात्र गठन भएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले यो एक्स्पो आयोजना गर्दैछ, जुन विद्युतीय सव...
