close

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको नेटवर्क डाउन भएको छ । बिहीबार बिहानैदेखि कम्पनीको मोबाइल सेवा ठप्प भएको हो । एनसेलले ट्वीट मार्फत हाल सम्बन्धित निकायबाट समस्या जाँच गर्ने कार्य भइरहेको बताएको छ । "समस्या सक्दो चाँडो समाधान हुने...