काठमाडौं । नेपालको कूल घरपरिवारमध्ये १७ लाख ८४ हजार २८० परिवार मोबाइलफोनको पहुँचभन्दा बाहिर भएको पाइएको छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदन अनुसार यस्तो तथ्याङ्क बाहिर आएको हो । देशका कूल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४८ लाख ७६ हज...
