काठमाडौं । फिनटेक फ्राइडेको आगामी कार्यक्रममा मचनेटका सहसंस्थापक बालकृष्ण जोशीले प्रस्तुति दिने भएका छन् । राजधानीमा यही अप्रिलको पहिलो शुक्रबार (७ अप्रिल) का दिन हुने कार्यक्रममा जोशीले सीमा रहित बैंकिङ विषयमा आफ्नो प्रस्तुति दिने भएका हुन् । फिनटेक अलायन्स न...
