काठमाडौं । सामाजिक सञ्जालमा अत्यधिक आलोचना भएपछि राष्ट्रपति कार्यालयकाे वेबसाइटमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको फोटो परिवर्तन भएकाे छ । अत्यधिक सम्पादन गर्दै राखिएको उक्त फोटोबाट कोठी गायब पारिएको थियो । सम्पादन भएको राष्ट्रपतिको फोटोमा...
