close

काठमाडौं । साओमीले आउँदो २६ जनवरी (माघ १२ ) मा रेड्मी नोट ११ सिरिजको ग्लोबल लञ्च गर्ने भएको छ । गत वर्षको अक्टोबरमा चिनियाँ बजारमा सार्वजनिक भएको रेड्मी नोट ११ लाइनअपको तुलनामा केही फरक विशेषतासहित यो सिरिज सार्वजनिक हुन लागेको हो । यसअन्तर्गत नोट ११ सिरिजको ...