close

काठमाडौं । फेसबुक निकै लोकप्रिय सामाजिक सञ्जाल हो ।  तपाईं हामी सबैले दैनिक जीवनमा यसको प्रयोग गर्दै आएका छौँ । यही एपबाट दुनियाँभरका मान्छेसँग साथी बन्न सक्छौँ । तपाईंलाई चित्त नबुझेको मान्छेलाई ब्लक वा अनफ्रेन्ड पनि गर्न सक्नुहुन्छ । अर्थात साथीको सूचीबाट कसैला...